निकै मार्मिक गीत ‘पराइको बने पनि’ सार्वजनिक (भिडियो)

Posted on: February 04, 2019
आर्टिष्ट खबर, माघ, काठमाडौं ।

निकै मार्मिक लोकदोहोरी  गीत ‘पराइको बनेपनि’ सार्वजनिक गरिएको छ ।यस गीतमा नरेश बोहराको उत्कृष्ट शब्द र लय रहेको छ । गीतको भिडियोमा मोडल प्रेम सापकोटा सोनु, गुज्जन लोहनी र दीपक कंडेल फिर्चड छन् । चर्चित गायक बिष्णु खत्री र चर्चित गायिका जुना श्रीसको सुमधुर आवाज रहेको सो गीतको म्युजिक भिडियोलाई प्रेम सापकोटा सोनुले निर्देशन गरेका हुन् । 

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]