विष्णु माझीलाई ‘सम्झनाले रुवायो’ (भिडियो)

Posted on: February 07, 2019
आर्टिष्ट खबर/ माघ, काठमाडौं । 

पछिल्लो समय 'सालको पात टपरी हुने' गीत गाएर थप चर्चा बटुल्न सफल चर्चित गायिका विष्णु माझी र गायक राजु मगरको आवाजमा निकै मार्मिक लोकदोहोरी ‘सम्झनाले रुवायो’ गीतको भिडियो बजारमा आएको छ। मायालुको अभावमा भौतारिनु पर्दाको कहाली लाग्दो पीडालाई गीतमा समेटिएको छ। मायालुले जीवनमा छोड्दा मनमा पीडा भएको कुरा गायकले गरेका छन्।


राजु मगर र सुरेश मगरको गीतमा शब्द र सुरेश मगरको लय सिर्जना गीतमा समावेश गरिएको छ। अभिनय रहेको छ। मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा साया भण्डारी र विमल अधिकारीको फिर्चड छन् ।  

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]