अल्बिनको 'समय' सार्वजनिक (भिडियो)

Posted on: February 09, 2019
आर्टिष्ट खबर/ माघ, काठमाडौं । 

पछिल्लो समय ‘हे गोरी’ गीत गाएर चर्चा बटुल्न सफल अल्बिन थापा मगरको आवाजमा अर्को नयाँ गीत सार्वजनिक भएको छ । फलानो क्रियशनले बजारमा ल्याएको उक्त गीत 'समय' लाई सङ्स नेपालको आधिकारी यूट्यूब च्यानलबाट  सार्वजनिक गरिएको हो । 


पोखरा घुम्न आएका जोडिको बिषयबस्तुमाथी बनेको यस रोमान्टिक गीतको भिडियोमा समावेश अधिकाँश दृश्य फेवातालमा छायंकन गरिएको छ । सरोज अधिकारीको छायंकन तथा निर्देशन रहेको यस गीतको भिडियामा सुबास अम्गाईको सम्पादन रहेको छ । भिडियोमा मनोज कुमार ज्वारचन र मेलिशा खतिवडा फिर्चड छन् । 

song:






Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]