
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।
गायिका मेलिना राई र गायक विक्रान्त मेहताको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। दीपक शर्माको शब्द रचनामा बनेको ‘नक्कले मोरा’ बोलको गीत मेलिना राईको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। दीपक शर्माकै संगीत रहेको गीतको एरेन्जर साहाश शाक्य हुन भने मिक्सिङ किशोर थापाले गरेका हुन् ।
यता भिडियोमा गायक मेहता र एलिशा राई फिर्चड छन् । शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा राजीव समरको करियोग्राफी रहेको छ भने र बुद्ध थापाको छायाकंन र सामा लामाको मेकअप रहेको। सुरेश काफ्लेले ड्रेन चलाएको भिडियोमा अर्जुन तिवारी डिओपी रहेका छन् ।
मनोज जिसी प्रोडक्सन मेनेजर रहेको उक्त भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
song:
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: