स्वरुपराज आचार्यको अवाजमा ‘नदेखेको धेरै भयो’ (भिडियो)

Posted on: April 07, 2019
आर्टिष्ट खबर/ चैत, काठमाडौं । 

चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको आवाजमा ‘नदेखेको धेरै भयो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ईश्वर श्रेष्ठको शब्द रचनामा दीपक शर्माको संगीत समावेश छ भने गीतलाई नरेन्द्र वियोगील एरेन्ज गरेका छन् ।


प्रकाश धितालले निर्देशन गरेको गीतको भिडियोमा महेश खड्का र इस्तु कार्की फिर्चड छन् । भिडियोमा एक प्रेममा जोडीले एक अर्कालाई केही समय नदेखे के हुन्छपछि हुने छटपटीलाई भिडियोमा प्रस्तृत गरिएको छ । गीतले किशोर अवस्थामा  जानेर वा नजानेर गरिएको मायाले निम्त्याउने समस्याको कथा बोलेको छ  ।

song:








Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]