रेमनको ‘तिमी मेरो मुटु’ सार्वजनिक (गीत)

Posted on: April 12, 2019
आर्टिष्ट खबर/ चैत, काठमाडौं । 

गायक रेमन भित्रिकोटीको ‘तिमी मेरो मुटु’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुने संघर्षमा अगाडि बढिरहेका रेमनकै शब्द, संगीत र स्वर समावेश छ । यस अघि पनि केहि गीत सार्वजनिक गरेका रेमन छिट्टै अन्य गीतहरु पनि सार्वजनिक गर्ने बताउँछन् ।


गीतको भिडियोमा केजेसी ब्याण्डका सदस्यहरु फिर्चड छन् । उनीहरुले स्टुडियोमा अभिनय गरेका छन् । गीतमा मञ्जिल केसीको संगीत संयोजन रहेको छ।

song:





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]