सन्तोषको गीतमा बिनु र पुष्करको प्रेम (भिडियो)

Posted on: June 01, 2019
आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

गायक सन्तोष लामा र गायिका बनिका प्रधानको ‘तिम्रो आँखा’ बोलको नयाँ गीतमा बेलि डान्सरको रुपमा परिचित मोडल बिनु शाक्य र मोडल पुष्कर ढुंगानाको प्रेम देखिएको छ । गीतमा डीआर उपाध्याय र सन्तोष श्रेष्ठको संगीत रहेको छ । 

सुवास प्रधानले निर्देशन गरेको भिडियो प्रेम लामाले खिचेका हुन् ।

video:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]