‘जिन्दगी खास भयो’मा रोहित र सुपुष्पा

Posted on: June 11, 2019
आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

चर्चित गायक कर्णराज गिरी र गायिका अन्जु पन्तको स्वरमा ‘जिन्दगी खास भयो’ बोलको गीत सार्वजनिक भएको छ । मुक्त उदासले रचना गरेको शब्दमा अर्जुन पोखरेलले संगीत भरेका छन् । यता भिडियोमा भने रोहित थापा र सुपुष्पा भट्ट फिर्चड छन् ।


शान थापाको निर्देशनमा बनेको भिडियोमा रजिव समरको करियोग्राफी रहेको छ । त्गसैगरी भिडियो छायाकंन अर्जुन तिवारीले र सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

song:











Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]