काठे गीत 'पानी खोलाको’ सार्बजनिक (भिडियो)

Posted on: June 12, 2019
आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

गायक सुरेश गौतम र गायिका मिश्रा काफ्लेको स्वरमा नयाँ काठे गीत सार्वजनिक गरिएको छ। बिनोद ढकालको शब्द सोबिट बिसीको लयमा 'पानी खोलाको’ बोलको गीत सार्वजनिक भएको हो ।


नेपाली लोक तथा दोहोरि गीत निरन्तर आउने क्रममा यस गीतलाई भने निसान एस केले निर्देशन गरेका हुन् । करिश्मा ढकाल र सन्जिब ठकुरीको अभिनय रहेको गीतको भिडियोलाई दिपक गिरीले छायांकन र प्रकाश एसकेले सम्पादन गरेका हुन् ।

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]