प्राञ्जलको स्वर रहेको 'बिहानीको चिसो हावामा’ (भिडियो)

Posted on: June 18, 2019
आर्टिष्ट खबर/ असार, काठमाडौं । 

देवेन्द्र नेवाको संगीत संयोजन र प्राञ्जल पोखरेलको स्वर रहेको 'बिहानीको चिसो हावामा’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा गायक प्राञ्जल पोखरेल र स्नेहा भट्टराईको अभिनय रहेको छ ।


बसन्त सापकोटाले निर्देशन गरेको म्यूजिक भिडियोमा अर्जुन सापकोटाको छायांकन र जीवन टण्डनले सम्पादन रहेको छ । यस गीतबाट आफुलाई निकै सन्तुष्टी मिलेको गायक प्राञ्जलले बताएकन छन् । यसका साथै उनले चाडै सोलो गायन रहने एल्वम लिएर दर्शक तथा स्रोता तथा माझ आउने बताएका छन् । एल्वममा सागर अधिकारीको एकल संगीत रहनेछ ।

song:








Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]