‘बयर घारी’मा निराजन र वर्षा (भिडियो)

Posted on: July 03, 2019
आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अभिनेता निराजन प्रधान र अभिनेत्री वर्षा राउतको अभिनय रहेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ। ‘बयर घारी’ बोलको गीतमा गायिका मेलिना राई र गायक बसन्त राईको स्वर रहेको छ। दीपक शर्माको शब्द रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन्।

गीतको भिडियोमा निराजन र वर्षाको प्रेम भाव समेटिएको छ। एमआर क्रियशनको प्रस्तुति रहेको भिडियो निर्देशन र कोरियोग्राफी रोशेल थापाले गरेका छन्। पछिल्लो समय अभिनेत्री वर्षा राउतले अभिनय गरेको म्यूजिक भिडियो एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्। 

song:






Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]