कविताको तीज गीतमा वर्षाको ठुम्का (भिडियो)

Posted on: July 07, 2019
आर्टिष्ट खबर/ असार,काठमाडौं

संगीतकार गौरब दर्पणको संगीत र कृष्ण उदासीको शब्द रचनामा एक तीज गीत सार्वजनिक गरिएको छ। गायिका कविता शिवाकोटीको आवाजमा 'सानो छँदा पतीदेब ३'बोलको गीत सार्वजनिक भएको हो ।


निशान कश्यपले निर्देशन गरेको भिडियोलाई उत्तम हुमागाईले छायांकन गरेका हुन् भने सम्पादन बिकाश दाहालको रहेको छ भिडियोमा अहिलेको चर्चित नायिका वर्षा शिवाकोटीको र महेश खड्का फिचर्ड छन्।

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]