सतिस र पुजाको 'माया हो माया' सार्वजनिक (भिडियो)

Posted on: July 08, 2019
आर्टिष्ट खबर/ असार, काठमाडौं । 

गायक सतिस राई र पुजा बिकेको स्वरमा ‘माया हो माया’ बोलको गीत सार्वजनिक गरिएको छ । मायाप्रेमको कुरालाई जोडिएको यसगीतमा शब्द तथा संगीत पनि सतिसकै रहेको छ । यस्तै एजेन्ज पनि राकेश बिकेको रहेको छ । 

गीतको भिडियोमा आनन्द गुरुङ, बिकाश आदर्श शर्मा सहित विजर क्रुको डान्स रहेको छ । तेन्जि लामाले निर्देशन गरेको भिडियो प्रवेश पोखरेलले खिचेका हुन् । यस्तै भिडियो बिजयराज भुर्तेलले सम्पादन गरेका हुन् । 

video:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]