आँचललाई मनजीलको ‘लभ लेटर’ (भिडियो)

Posted on: July 09, 2019
आर्टिष्ट खबर/ असार, काठमाडौं । 

गायिका सुरेखा क्षेत्री र गायक समिर आचार्यको आवाजमा ‘लभ लेटर’ बोलको गीत सार्वजनिक भएको छ । माया प्रेमको भाव समेटिएको यस गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।


यता गीतको भिडियोमा भने अभिनेत्री आँचल शर्मा र मोडल मनजील बस्नेत फिचर्ड छन् ।दर्शक श्रोतले सर्वाधिक मन पराएको यस गीतको भिडिमा राम कुमार केसीको छायाँकन र टेकेन्द्र शाहको निर्देशन तथा सम्पादन रहेको छ ।

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]