
आर्टिष्ट खबर/ असार, काठमाडौं ।
गायिका सुरेखा क्षेत्री र गायक समिर आचार्यको आवाजमा ‘लभ लेटर’ बोलको गीत सार्वजनिक भएको छ । माया प्रेमको भाव समेटिएको यस गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।
यता गीतको भिडियोमा भने अभिनेत्री आँचल शर्मा र मोडल मनजील बस्नेत फिचर्ड छन् ।दर्शक श्रोतले सर्वाधिक मन पराएको यस गीतको भिडिमा राम कुमार केसीको छायाँकन र टेकेन्द्र शाहको निर्देशन तथा सम्पादन रहेको छ ।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: