खुमन र मालतिको तिज गीतमा शंकर र रश्मीको ठुम्का (भिडियो)

Posted on: July 13, 2019
आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चर्चित लोकदोहोरी गायक खुमन अधिकारि र मालती खरेलको नयाँ तिज गित 'पैसा मागम कि' सार्बजनिक भएको छ। दर्जनौ चर्चित लोक भाकाहरु नेपाली सांगीतिक बजारमा पस्केर चर्चामा आएका गायक खुमन अधिकारी र मालती खरेलको तिज गित अहिले चर्चामा रहेको छ।


गायक खुमन अधिकारीको शब्द तथा संगीत रहेको यस गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन्। छायाँकार दुर्गा पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् भने भिडियोमा मोडल शंकर बिसी र  रश्मी तामाङलाइ फिचर्ड गरिएको छ। 

teej-song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]