उदित नारायण झाको आवाजमा 'होसमा बेहोसी' (गीत)

Posted on: July 16, 2019
आर्टिष्ट खबर/ असार, काठमाडौं ।

धेरै समयको अन्तरालमा गायक उदित नारायण झाको आवाजमा एक नयाँ नेपाली गीत सार्वजनिक भएको छ। दक्षिण एसियामै प्रख्यात गायक झाले गाएको गीत श्री हजुर नामको महिमामा आधारीत छ । 'होसमा बेहोसी' बोलको गीतमा बिजय गौतमको शब्द संगीत तथा निर्देशनमा तयार भएको गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ। सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुब च्यानलमा रिलिज गरिएको छ । बिगतमा सत्याकृत ब्याण्डले भक्ति, प्रेम र सत्य भाबका गीत संगीतहरु दर्शक सामु पस्कदै आईरहेको छ।

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]