डिभोर्स गर्ने तयारीमा रहेकी शिल्पालाई अमृतले भने ‘उनकै कुरा हुन्छ’ (भिडियो)

Posted on: July 17, 2019
आर्टिष्ट खबर/साउन,काठमाडौं ।

नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको सम्बन्धलाई लिएर सामाजिक सञ्जालदेखि लिएर चलचित्र क्षेबमा खुब चर्चा परिचर्चा भइरहेको छ। उनीहरुको बिवाद डिभोर्ससम्म पुग्ने चर्चा भइरहेको छ। यसैकारण सर्वत्र चर्चामा रहेकी नायिका शिल्पा अभिनित एक म्यूजिक भिडियो सार्वजनिक भएको छ। 


‘उनकै कुरा हुन्छ’ बोलको गीतमा राजकुमार बगरको शब्द संगीत र सुरेन चन्दको आवाज सुन्न सकिन्छ। माया प्रेमका प्रसङ्ग देखाइएको गीतको भिडियोमा शिल्पा र मोडल अमृत सुनार फिर्चड छन्। संगित सागरले निर्देशन गरेको गीतको भिडियोमा रोहित कार्कीको छायाँकन र पदम सुवेदीको सम्पादन रहेको छ। 

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]