आर्टिष्ट खबर/साउन, काठमाडौं ।
हिन्दु नारीहरुको महान चाड तीजलाइ लक्षित गर्दै सर्जक तथा गायक खुमन अधिकारीले भर्खरै मात्रै 'पशुपतिमा' बोलको तीज गीत सार्वजनिक गरेका छन्। अधिकारीलाई आवाजमा रमिला न्यौपानेले साथ दिएकी छिन्। बर्षौ देखि सहकार्य गर्दै आएका यि सांगीतिक जोडिले गाएको यस गीत दर्शक तथा श्रोताबीच दिनानुदिन लोकप्रिय बन्दै गएको छ। हाल यो समाचार तयारपार्दै गर्दा गीत ४४ औँ ट्रेन्डिङमा पर्न सफल भएको छ।
सर्वाधिक रुचाइएको यस गीतमा खुमन अधिकारीको लय र बाबुराम बोहराको शब्द सिर्जना रहेको छ। गीतको भिडियोमा नायिका सुरक्षा पन्त र खुमन आधिकारी स्वयमको दमदार अभिनय रहेको छ। यि दुईको केमेष्ट्री निकै जमेको देखिन्छ। भिडियोमा प्रकाश भट्ट को निर्देशन ,राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ
song:
।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: