आर्टिष्ट खबर/साउन,काठमाडौं।
चर्चित गीतकार गायत्री थापा र सर्मिला गुरुङले तिज गीत ‘नाचौ दिदी बहिनी’ ल्याएका छन्। गायत्री थापाकै शब्द रहेको गीतमा सर्मिलालाई स्वरमा राधा हमाल बाँनियाले साथ दिएक छिन्। लोक शैलीमा तयार भएको गीतमा शब्दहरु सिम्पल तथा अर्थ पुर्ण छन् । पछिल्लो समय तिज गीतमा बिभिन्न खालका तडक भडकका शब्द प्रयोग गरेर ल्याइने गरेको छ ।
तर ‘नाचौ दिदी बहिनी’मा सानादेखि बृद्धसम्मले मन पराउने, बुझ्ने खालका शब्द छन्। गीत सबैको रोजाइमा पर्ने गीतकार गायत्री थापाको दाबी रहेको छ । नेपाली संगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत गीतकार तथा गायिका गायत्री थापा ‘जनसेवा श्री सम्मान’बाट केही पहिले विभूषित समेत भएकी थिइन् । गीतको भिडियो पनि आकर्षक बनेको छ। ऋचा थापा र अलिसा खत्रीको नृत्य रहेको म्युजिक भिडियो मदन खड्काले निर्देशन गरेका हुन्।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: