आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
हिन्दु नारीहरुको महान चाड तीजलाइ लक्षित गर्दै गायक राजु ढकाल,अर्जुन सापकोटा र गायिका देवी घर्तीको स्वरमा तीज गीत 'ढल्केरै नाच्छु' सार्वजनिक गरिएको छ। सार्बजनिक गीतमा जय देवकोटा, सुस्मिता घर्ती, निरुता खत्री, अर्जुन सापकोटाको पनि स्वर रहेको छ। सार्बजनिक गीतमा मनोज चापागाईंको शब्द संकलनमा अर्जुन सापकोटाले संगीत भरेका हुन्।
भिडियो निर्देशन मदन खड्काले गरेका हुन् विरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाइ विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा मोडल सारिका केसी सँग अर्जुन सापकोटाले कम्मर मर्काएका छन्।
Song:
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: