अन्जलिप्रति निकेशको एकोहोरो प्रेम (भिडियो)

Posted on: August 05, 2019
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

दिपक शर्मा धिमालको शब्द रचनामा गायक नारद दाहालको स्वर रहेको ‘लुकी लुकी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राज सागरको संगीत रहेको छ । यता गीतको भिडियोमा भने अन्जलि अधिकारी र निकेश बरालको अभिनय रहेको छ । एकतर्फी मायाको कथा बोल्ने गीतको भिडियो निकै आर्कषक बनेको छ ।


दर्शक तथा श्रोताले खुब रुचाएको यस गीतमा चुडा प्रसाद उप्रेति, अर्जुन तिमल्सिना र बिक्रम खड्कालाई समेत देखाइएको छ । अमरदिप सापकोटाले निर्देशन गरेको गीतको भिडियोमा निशाल पौडेलको छायांकन, शक्ति प्रज्वल घिमिरेको सम्पादन र प्रबिन थापाको कोरियोग्राफी रहेको छ ।

song:





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]