
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
दिपक शर्मा धिमालको शब्द रचनामा गायक नारद दाहालको स्वर रहेको ‘लुकी लुकी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राज सागरको संगीत रहेको छ । यता गीतको भिडियोमा भने अन्जलि अधिकारी र निकेश बरालको अभिनय रहेको छ । एकतर्फी मायाको कथा बोल्ने गीतको भिडियो निकै आर्कषक बनेको छ ।
दर्शक तथा श्रोताले खुब रुचाएको यस गीतमा चुडा प्रसाद उप्रेति, अर्जुन तिमल्सिना र बिक्रम खड्कालाई समेत देखाइएको छ । अमरदिप सापकोटाले निर्देशन गरेको गीतको भिडियोमा निशाल पौडेलको छायांकन, शक्ति प्रज्वल घिमिरेको सम्पादन र प्रबिन थापाको कोरियोग्राफी रहेको छ ।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: