आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
लोकगायक तथा निर्देशक नारायण रायमाझीको ‘हे मेरी आमा’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । गीतमा देवी घर्तीको स्वर रहेको छ भने रमेश बिजीको शब्द छ । लय संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ। भिडियोमा अनुष्का अधिकारीको अभिनय रहेको छ। अन्य कलाकारहरुमा अनुष्का अधिकारी, हिमाला गौतम, रमेश के.सी. मट्टारे, अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी लगायत छन् ।
भिडियोको निर्देशन रायमाझी स्वयम्ले गरेका हुन् । एरेन्ज बिबि अनुरागीको रहेको छ भने छायांकन र सम्पादनर कलर मिराज अर्यालले गरेका छन् ।
song:
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: