
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
अभिनेता आकाश श्रेष्ठ र मोडल एलिसा राई अभिनित ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतकार अम्बिका गुरुङको यस गीत लेखु सहयात्री र मेलिना राइले गाएका छन्।
गीतमा दिपक शर्माको संगीत समावेश छ । यता गीतको भिडियो भने विधान कार्कीले निर्देशन गरेका हुन्। अर्जुत तिवारी र टिमको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र राजिव समरको कोरियोग्राफी रहेको छ । गीतमा आकाश र एलिसाको केमेष्ट्री निकै जमेको छ ।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: