
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीतहरु धमाधम सार्वजनिक भैरहेका छन्। यसै क्रममा बहुचर्चित गायिका तथा नायिका तुलसी क्षेत्रीको तीज गीत ‘नामर्द पोइ’ सार्वजनिक भएको छ। तुलसी क्षेत्रीको स्वर रहेको गीतमा बहुचर्चित सगीतकार बिबि अनुरागिको संगित समावेश छ भने गीत उनैले एरेन्ज गरेका छन्। गोकुल सापकोटाले गीतको शब्द लेखेका छन् ।
यता भिडियोमा भने गीतमा एसिका क्षेत्रीले कम्मर मर्काएकी छिन भने गायिका क्षेत्रीको र हास्यकलाकार युवराज भन्डारीको दम्दार अभिनय देख्न सकिन्छ । एउटा बिवाहित नारीलाई बच्चा नहुनुको पिडा कति हुन्छ त्यो नारीलाई मात्रै थाहा हुन्छ यस्तै विषयबस्तुलाई समेटिएर गीत बनाइएको छ । गीतको भिडियोमा गणेश सापकोटाको छायांकन र युवराज भन्डारीका निर्देशन रहेको छ।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: