
आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।
चर्चित संगीतकार न्ह्यू बज्राचार्यको बज्राचार्य संगीत समावेश गीतमा प्रलाद शाहको शब्द रचनमा 'हाँस्दा त आँशु झर्छ' बोलको गीत सार्वजनिक भएको छ। गीतको लिरिकल भिडियो सार्वजनिक भएको भएको । छोटो समयमा नै आफ्ना उत्कृस्ट सृजना मार्फत दर्शक सोर्ता माझ आफुलाई चिनाउन सफल गीतकार प्रलादले लेखेका प्राय गीत स्रोता दर्शक माझ लोकप्रिय बनिसकेका छन
सेण्टिमेन्टल भर्सनको यस गीतमा स्वर सुमधुर स्वरकी धनी गायिका बानिका प्रधानको रहेको छ। गीतको संगीत संयोजनको काम गोपाल रसाइलीले गरेका हुन। भाका इन्टरटेनमेन्टको अफ़िसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । गीतलाई सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । फराज अर्पणको निर्माणमा लिरिकल भिडियो तयार पारिएको हो।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: