आधुनिक शैलीको ‘आज पनि तिम्रो याद’ सार्वजनिक (भिडियो)

Posted on: August 28, 2019
आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

आधुनिक शैलीको ‘आज पनि तिम्रो याद’ बोलको गीत सार्वजनिक गरिएको छ । लक्की राशिको शब्द रचना र डीबी तामाङको आवाजमा उक्त गीत सार्वजनिक भएको हो।


बसन्त सापकोटाको संगीत रहेको गीतमा साहस शाक्यले संगीत संयोजन गरेका छन् । बिक्रम दाहालले निर्देशन गीतको भिडियो बाशु बरालले खिचेका हुन्। चन्दा दाहाल, कमल सिंह र आकाश ईडोको अभिनय रहेको गीतको भिडियोमा बिष्णु खड्काको सम्पादन रहेको छ।

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]