आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।
गायिका मनिषा धमलाको स्वरमा एक रमाइलो तीज गीत सार्वजनिक भएको छ। तीजको नाममा रक्सी सेवन गर्नेलाई लक्षित गर्दै उनले ‘रक्सी काटुन काटुन’ बोलको गीत सार्वजनिक गरेकी हुन्। गीतमा उनले तीजमा कोसेलीको रुपमा रक्सी काटुनका काटुन आउने गरेको उल्लेख गरेकी छन्। गीतमा संगीतकार तथा गायक डिबि खड्काको शब्द, संगीत रहेको छ भने उनले मनिषालाई गीत गाउन पनि सघाएका छन्।
गीतको भिडियोमा अरुणा, लक्ष्मी, राजिव लगायतको अभिनय रहेको छ। कृष्ण प्रसाद तिमिल्सिना निर्माता रहेको भिडियो अजय रेग्मकिो छायाँकन सम्पादन, सुरेश राउतको निर्देशन र सुमनसागरजंग केसीको कोरियोग्राफी रहेको छ।
SONG:
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: