रोमान्टिक गीत ‘मेरो मुटु सार्वजनिक (भिडियो)

Posted on: September 04, 2019
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

अम्बिका गुरुङको शब्द रचनामा दीपक शर्माको संगीत रहेको एक रोमान्टिक ‘मेरो मुटु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। बाबु प्रधानको संगीत संयोजन रहेको गीतमा गायक कृष्ण काफ्ले आवाज भरेका छन् । यता भिडियो भने निर्देशनमा एक छुट्टै पहिचान बनाएका अर्जुन अधिकारी निर्देशनगरेका छन् । 


पोखरा र ललितपुरमा छायांकन गरिएको गीतको भिडियोमा उत्सब दाहालको छायांकन रहेको छ भने बिकास दाहाल सम्पादन रहेको छ ।भिडियोमा अनीश बिक्रम शाह र भूमिका केसीको अभिनय रहेको छ।

song:





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]