आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।
गायक बिनोद विसी र गायिका बिष्णु माझीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘गुलाबको फूल’ बोलको गीतमा युनिक भोजराज बिकको शब्द तथा संगीत रहेको छ भने कृष्ण बिक (भान्जा)को संगीत संयोजन रहेको छ।
निश्चल केसीले निर्देशन गरेको भिडियोमा केकी अधिकारी,गम्भीर बिस्ट र सुरज श्रेष्ठ फिचर्ड छन्। जिवन लुइंटेल क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन्।
song:
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं। गायक अर्जुन सापकोटा र गायिक
December 09, 2019
मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री जान्हवी कपूरको चर्चा निकै हुने गर्
December 09, 2019
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: