‘गुलाबको फूल’ गीत: गम्भीरको अंगालोमा केकी (भिडियो)

Posted on: September 14, 2019
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

गायक बिनोद विसी र गायिका बिष्णु माझीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘गुलाबको फूल’ बोलको गीतमा युनिक भोजराज बिकको शब्द तथा संगीत रहेको छ भने कृष्ण बिक (भान्जा)को संगीत संयोजन रहेको छ।


निश्चल केसीले निर्देशन गरेको भिडियोमा केकी अधिकारी,गम्भीर बिस्ट र सुरज श्रेष्ठ फिचर्ड छन्। जिवन लुइंटेल क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन्। 

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]