सृष्टिको ‘मन छोडी’ बिदेशिए आकाश (भिडियो)

Posted on: September 16, 2019
आर्टिष्ट खबर / भदौ, काठमाडौं । 

रबि मल्लको शब्द रचनामा कल्याण सिंहको संगीत समावेश ‘मन छोडी’ बोलको गीत सार्वजनिक भएको छ। केदार बरुवाल छेत्रीको स्वर रहेको गीतमा बैदेशिक रोजगारको पिडालाइ प्रस्तुत गरिएको छ। निकै मार्मिक गीतको भिडियो सशान कंडेलले निर्देशन गरेका हुन्।


नवराज उप्रेतीको छायाँकन र विकास दाहालको सम्पादन रहेको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल सृष्टि खड्काले मन छुने अभिनय गरेका छन्। दिनेश श्रेष्ठले एरेन्ज गरेको गीत केदार बरुवाल छेत्रीको अफिसियसल युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो। 

song:





 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]