
आर्टिष्ट खबर/असोज,काठमाडौं ।
पछिल्लो समयका जोसिला गायक नारायण थापाको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। मिलन पछिको बिछोडमा पनि आफ्नी मायालुलाई पुन भेट्ने आशा बोकेको भावमा ‘कुनै दिन त भेट होला’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।
आधुनिक युवा युवतीमा पहिले माया अनि पछि हुने धोकाधडीको वास्तविक कथालाई मर्मस्पसी शब्द बुनेका छन् चर्चित गीतकार डा.कृष्णहरि बरालले भने गैरे सुरेसले शब्दको भाव अनुसारकै कर्ण्प्रिय संगीत गरेका छन्। नारायण थापाको सुनौं लाग्ने स्वर सजिएको उक्त गीतको संगीत संयोजन महाराज थापाले गरेका छन्। बुद्ध थापाको छायाँकनमा प्रकाश धितालले निर्देशन गरेको भिडियोमा कमल सिंह, सुस्मिता अधिकारी र जीवन आचार्यले आकर्षक अभिनय गरेका छन् भने भिडियोको सम्पादन विकास दाहालले गरेका छन्।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: