
आर्टिष्ट खबर/असोज,काठमाडौं ।
गायक भरत सिटौलाको स्वर,शब्द र संगीत समावेश लोक पप शैैलीको नयाँ गीत सार्वजनिक भएको छ। ‘आउँदै गर मायालु अनलाइनमा’ बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो। फराज अर्पणले निर्देशन गरेको गीतको संयोजन शैलेन्द्र प्रधानले गरेका हुन्।
गीतको भिडियोमा भरत स्वंयम र उषा उप्रेती फिचर्ड छिन्भिडियोमा सम्पादन सतिज श्रेष्ठले गरेका हुन् भने फराज अर्पणले नै भिडियो खिचेका हुन् ।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: