
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।
गायक दीपक तिवारी स्वरमा रहेको ‘मानिसको चोला’ बोलको गीत सार्वजनिक गरिएको छ । बिकाश चौधरी संगीत तथा एरेन्ज रहेको गीतमा गायक स्वमको शब्द रहेको छ । यस्तै गीतको भिडियोमा नायक केवल भुजेल र मोडल सोनी परियारको अभिनय रहेको छ ।
भिडियो सागर चौहान (किरण) ले निर्देशन गरेका छन् भने भिडियोको छायाँकन गणेश सापकोटाको सम्पादन तथा कलर नेत्र गुरुङको रहेको छ । ग्लोबल नेपाली मिडियाको प्रस्तुति मा निर्माण भएको सार्वजनिक म्युजिक भिडियो मानिसको जीवनको यथार्थ जिबन सँग समन्धित रहेको यो गीत भएकोले गीतको भाब अनुसार कलाकारहरुले पनि निकै मेहेनत गरेको म्युजिक भिडियोमा देखिन्छ ।
गायक तिवारी नेपाल मुलका अमेरिकाका नागरिक हुन् उनि बिगत १५ बर्ष देखि उतै बसोबास गर्दै आईरहेका छन् तर पनि उनि बाल्यकाल गीत गाउने गर्थिए उनले हाल सम्म केहि नेपालीचलचित्रमा स्वर पनि दिईसकेका छन् भने उनले केहि कलेक्सन एल्बम गरि हाल सम्म ४ दर्जन भन्दा बढीमा आफनो स्वर दिईसकेका छन् ।
video:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: