अर्जुन र देवीको 'वनकी चरी'

Posted on: December 09, 2019
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं।  

गायक अर्जुन सापकोटा र गायिका देवी घर्ती मगरको स्वरमा रहेको ‘वनकी चरी’ बोलको गीत सार्वजनिक गरिएको छ । कृष्ण वस्यालको शब्द र अर्जुनकै लय रहेको गीतको भिडियोमा पनि अर्जुनसँगै करिश्मा ढकाललाई देख्न सकिन्छ । साथै भिडियोमा गायक राजु ढकाल पनि देखिएका छन् । 

अर्जुन सापकोटाको प्रस्तती रहेको सो गित उनले आफ्नै युट्ब चयानल मार्फत शनिवार सार्वजनीक गरेका हुन्। भिडियोमा स्मृति तिमलसिनाको निर्देशन र करन चैसिरको छायांकन रहेको छ । उक्त गित मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

Video:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]