आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।
चितवनकी कृति चौधरीले मिस ब्युटी अफ चितवनको ताज जितेकी छन् । भरतपुरमा रहेको ट्प वन मिडिया प्रा. लि. को आयोजनामा भएको ग्राण्ड फिनालेमा फस्ट रनर अप नविना कंडेल, सेकेन्ड रनर अप रस्मिता अधिकारी भइन् ।
अर्गनाइजर च्वाईस प्रतिक्षा अधिकारी, मिस कन्फिडेन्स प्रतिक्षा अधिकारी, मिस पपुलर कृति चौधरी, बेस्ट वक प्रतिक्षा अधिकारी, वेष्ट आईज खुशि सुनुवार, मोस्ट फोटोजेनिक कमला खत्रि, वेस्ट फिगर कृति चौधरी, भ्युर्वस च्वाईस नविना कंडेल, मस्ट ट्यालेन्टेड सुस्मिता काफ्ले, मिस डिसिपिल्न सिता सापकाटाले जित्न सफल भए ।
विजेताहरुले थाइल्यान्ड टुरको प्याकेज सहित, विभिन्न आर्कषक पुरस्कार सहित राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि गराउने, चलचित्र, म्युजिक भिडियोको अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: