रेखा शाहको स्वरमा रहेको ‘तिमी बिना’ को गीतको म्युजिक भिडियो सार्वजनिक

Posted on: December 26, 2016

पुस, काठमाडौं । गायिका रेखा शाहको स्वरमा गीत ‘तिमी बिना...’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजीक भिडियोेलाई गायीका शाहले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै सार्बजनिक गरेकी हुन । rekha-shah-in-music-videoमुम्बइको एसराज स्टडियोमा एरेञ्ज तथा रेकर्ड गरिएको उक्त गीतमा कमल खत्रीको संगीत छ भने गीतका शब्दहरु गीतकार भूपेन्द्र खड्काले रचना गरेका हुन । सार्वजनिक गरिएको भिडियोको निर्देश्ँन नितिनकुमार चन्दले निर्देश्ँन गरेका हुन् । भिडियोमा अभिनेता आयुष्मान देशराज जोशीसंगै गायिका रेखा शाह आफैले अभिनय गरेकी छिन् । यसभन्दा अघिका आफ्ना गीतहरुमा पनि उनको अभिनय रहेको छ ।

rekha-shah

सार्वजनिक 'तिमी बिना' मा रेखासंगै गौरव डोगाउ“करको स्वर पनि सुन्न पाइन्छ । डोगाउ“कर बलिउडका प्रसिद्ध गायक तथा संगीतकार हुन् । उनले केही नेपाली गीतको कबर भर्सन समेत बनाइसकेका छन्।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]