पुस, काठमाडौं । नायिका निशा अधिकारी पनि निर्मात्री बन्ने तयारीमा जुटेकी छिन् । उनले निर्माण गर्न लागिएको चलचित्रको लोकेशनको छनोट क्रम चलिरहेको छ । नाम नखुलाइएको यस चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् ।
निशा र सिमोसको लगानी रहने यस चलचित्रमा नायिका वेनिशा हमालको मुख्य भूमिका रहने बताइएको छ । द एल्लो ब्याण्ड क्रियसनको ब्यानरमा यो चलचित्र बन्ने बताइएको छ ।
-
यसअघि अन्य नेपाली नायिकाहरु पनि निर्मात्री भैसकेका छन् । यसअघि नायिका रेखा थापा, झरना थापा, शिल्पा पोख्रेल लगायतका नायिकाहरुले चलचित्र निर्माण गरीसकेका छन् ।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का साउथ च
February 28, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । धरानमा म्युजीक भिडियो छायांकनमा
February 28, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: