सीमा बनिन् ‘मिसेस नेपाल आईकन’

Posted on: July 30, 2018
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बिवाहित महिलाहरुका बिच भएको सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगीताको फाइनल सम्पन्न भएको छ । शनिबार राष्ट्रिय नाँचघर जमलमासम्पन्न उक्त प्रतियोगीतामा सातदोबाटो, ललितपुरकी सीमा भुर्तेल ‘मिसेस नेपाल आईकन २०१८’ को उपाधि जितेकी छिन् । सीमाले पुरस्कारस्वरुप स्कुटर पाइन् ।

सीमा प्रमुख उपाधिका साथ मिसेस फोटोजेनिक र मष्ट ट्यालेन्ट उपउपाधिको विजेता पनि भएकी छिन् । प्रतियोगीतामा सरु अर्याल फष्ट रनर्सअपका साथमा फेशन आइकन र मष्ट डिजरभिङ, अम्बीका थापा सेकेन्ड रनर्सअपका साथ बेष्ट स्पीच, दया शार्मा थर्ड रनर्सअपका साथ मिसेस कन्जिनियालीटी तथा प्रिया कार्की फोर्थ रनर्सअपका साथ मष्ट पपुलर र मष्ट फ्रेण्ड्ली  भएकी छिन्।  गायक अनन्द कार्की, अधिवक्ता तथा अभिनेता कृष्ण ढुंगान, नेपाल लायन्स क्लबकी प्रथम महिला गर्भनर सुष्मा शर्मा, डा. शान्ता सापकोटा, पुर्ण लामा र  हिसानका अक्ष्यक्ष युवराज शर्मा निर्णायक रहेको प्रतियोगितामा अनाकिका रंजीतकार भिवर्स च्वाइस र मष्ट एक्टीभ, सानु तामाङ मष्ट ¥याम वाक, सरीता सिग्देल मल्टीमिडिया च्वाइस र मष्ट इन्टिलेक्चुअल, सुष्मा पाठकः बेष्ट स्माइल, राधिका थपलिया बेष्ट हेयर तथा जानकी बस्नेत बेष्ट स्कीन र मष्ट पञ्चुयल भएका छन्। 

प्रतियोगितामा लक्ष्मी लुइटेल आइकनीक आईज, बिना अधिकारी श्रेष्ठ मष्ट डिसिप्लेन, अनिता रानाआले बेष्ट पर्सनालिटि, मेनुका बोगटी बेष्ट फिजिक र बेष्ट पर्फमर, कमला चुधाराः मष्ट चार्मिङ, प्रज्ञा ढुंगेल मष्ट कन्फीडेन्ट, आशा थापा श्रेष्ठ मिसेस ब्युटीफुल, अमरावती बलामी महर्जन मेनेजमेन्ट च्वाइस र मष्ट इस्टाइलिष्ट, रुपाली पौडेल मष्ट पर्फेक्ट, अनिता चौधरी मष्ट पोजिटिभ एटिच्युट, चन्दा श्रेष्ठ बेष्ट डान्स र उमा श्रेष्ठ बेष्ट सिंगर भए ।   




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]