युट्युवमा ‘चिसो भन्ज्याङ’ नाटक (भिडियो)

Posted on: April 30, 2020
आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

विसं २०७४ मा मण्डला थिएटरमा मन्चन भएको नाटक ‘चिसो भन्ज्यांङ’ लकडाउनको मौका पारेर युट्युव मार्फत सार्वजनिक गरिएको छ। फोरक्युब इन्टरटेनमेन्टको निर्माण रहेको यो नाटक सन् २००१ मा प्रकाशित उपन्यास ‘एटोनमेन्ट’मा आधारित छ।

सन्दिप श्रेष्ठको निर्देशन रहेको नाटकमा अनुप न्यौपाने, पुजा लामा, सविना गोपाली, भारत लिम्बु, पुस्कर कार्की दीपिका खाकाल, सागर दाहाल, विनिता लामा गुरुङ, समापिका गौतम,अनुज अधिकारी, सगुन पोखरेल, प्रतिक दुलाल लगायतको अभिनय रहेको छ। डेढ घण्टाको यस नाटकले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

Video:








Share your thoughts:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]