अवार्ड समारोहमा बेलाको बोल्ड लुक्स

Posted on: September 02, 2020
एजेन्सी । 

हलिउडकी नायिका बेला हदिद समय–समयमा आफ्नो ‘हट’ पहिरनका कारण चर्चामा आउनु हुन्छ । समाजिक सञ्जालमा बेलाको चर्चा खुवै हुन्छ । हालै पनि बेला लेडी गागा अवार्डमा एक्स ब्वाइफ्रेन्डका साथ देखिनुभयो । धेरैको ध्यान उहाँतर्फ केन्द्रित भयो । जुन तस्वीर अहिले सामाजि सञ्जालमा छाएको छ । 


लुक्सको कुरा गर्ने हो भने उनी कालो कलरको ट्रान्सपेरेन्ट ड्रेसमा देखिनु भएको छ । कालै हिल, मिनिमल मेकअप, म्यासी हेयरस्टाइल, क्लाक लाइनर र राउड इयररिङका साथ उपस्थित हुनुभएको थियो । बेला पछिल्लो समय २०१७ मा छोटो फिल्म ‘गोइङ होम विथ बेला हडिड’ मा देखिनु भएको थियो । यसको अलवा उहाँ टिभीमा पनि देखिनु भएको थियो । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]