आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।
सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–३ चैत ६ गतेबाट प्रशारण हुने भएको छ। 'द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका यसबारे जानकारी गराएका हुन् । उनका अनुसार हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त सो प्रशारण हुनेछ ।
यसपाली कोचको रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ रहने भएका छन् । आस्था राउतको ठाउँमा गायिका तृष्णले प्रवेश गरेकी हुन्। दर्शकको मागमा तृष्णा यस रियालिटी सो मा भित्रीएकी हुन् ।
आर्टिष्ट खबर/ चैत, काठमाडौं । नयाँ वर्ष नजिकिदै गर्दा गायिका रचना रिमा
April 11, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । निर्देशक सम्राट बस्नेतको निर्देशनम
April 11, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: