बसन्तको कृति ‘महाभारा’ सार्वजनिक

Posted on: January 10, 2022
आर्टिष्ट खबर/ पुस, काठमाडौं । 

पत्रकार एवम् लेखक बसन्त बस्नेतद्धारा लिखित पहिलो उपन्यास कृति ‘महाभारा’ सार्वजनिक गरिएको छ । 

शनिबार काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा आयोजित ‘महाभारा मेला’ विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गनुैभयो । मेलामा पुस्तक लोकार्पण कार्यक्रमसँगै उपेन्द्र सुब्बाले किताबबारे टिप्पणी गर्नुभयो । युद्धको क्रुर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको उहाले बताउनुभयो ।  कार्यक्रममा लेखक बस्नेतसँग पत्रकार एवं लेखक शिवानीसिंह थारूले संवादसमेत गर्नुभयो । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]