मेच्युअर देखिन निक जोनसले फेरे आफ्नो लुक्स

Posted on: September 18, 2018
(एजेन्सी) ।

अमेरिकी गायक निक जोनसले सेप्टेम्बर १६ मा आफ्नो २६ औं जन्मदिन मनाएका थिए । बलिउडकी अभिनेत्री प्रियंका चोपडाका हुने वाला श्रीमान्  निक जोनसले जन्मदिनको आफ्नो एक तस्बिर सार्वजनिक गरेका थिए जसमा उनको लुक फेरिएको छ । 

सधैं क्लिन सेभमा देखिने निक उक्त तस्बिरमा भने उनले जुंगा पालेको देख्न सकिन्छ । यसमा निकलाई अलि मेच्युअर देखिएको छ । प्रियंकाभन्दा १० वर्ष कान्छा निकले आफ्नी भावी श्रीमतीको उमेरको देखिन जुंगा पालेका हुन् कि भन्ने थुप्रेले अनुमान गरेका छन् । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]