आर्टिष्ट खबर / मंसिर काठमाडौं ।
युनिभर्सिटी अफ नर्थ टेक्ससको आधिकारीक ट्विटरले बताएअनुसार हलिउड अभिनेता मोर्गन फ्रिम्यान नेपाल आएका छन्। ८१ वर्षीय मोर्गन नेपालको विभिन्न ठाउँको घुम्ने योजनामा छन्। मोर्गनले ‘स्ट्रीट स्मार्ट’,‘गोइङ इन स्टाइल’, ग्लोरी’, ‘द रिडम्पशन’, ‘ब्रूस अलमाइटी’ लगायतका हलिउड चलचित्रमा अभिनय गरिसकेका छन् ।
चलचित्र 'इन्भिक्ट'मा उनले नेल्सन मण्डेलाको भूमिका निर्वाह गरेका थिए। जुन एकदमै चर्चित पनि भएको थियो। उनले 'मिलियन डलर बेवी' नामक हलिउड चलचित्रमा उत्कृष्ट अभिनय मार्फत 2005 अस्कर अवार्ड पनि जित्न सफल भएका थिए। बताईए अनुसार उनी 'द स्टोरी अफ गड' नामक टेलिसिरियलको छायांकनका लागि नेपाल आएका हुन्।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: