ज्योति फिल्मस् म्युजीक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक (सुचि सहित)

Posted on: January 23, 2020
आर्टिष्ट खबर/ माघ, काठमाडौँ । 

आगामि फागुन १ गते सम्पन्न हुन गइरहेको ज्योति फिल्मस् म्युजीक अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ । पुराना कलाकारलाई सम्मान, नयाँलाई प्रोत्साहान भन्ने नाराका साथ् ज्योति फ्लिम्स प्रालिको आयोजनामा सम्पन्न हुने यस अवार्ड ४० बिधामा प्रदान गरिदैछ । बिशेषगरी नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका श्रृष्टाहरुको सम्मान र नयाँ श्रृष्टाहरुको प्रोत्साहनका लागी अवार्ड आयोजना गरिएको ज्योती फिल्मस्का निर्देशन निरेन श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार पछिल्लो समय अवार्ड धेरै आयोजना भएतापनि सब्य र भब्य तरिकाको नहुँदा बिभिन्नन टिकाटिप्पणी हने गरेका छन् । यस अवार्ड निश्पक्ष तरिकाले गरिने श्रेष्ठले बताउँछन् ।

उत्कृष्ट पाँचमा परेका श्रृष्टाहरुलाई यहि माघ १० गते (शुक्रबार) प्रमाणपत्र वितरण गरिने जनाइएको छ । नयाँबसपार्कस्थित टप राजधानी दोहोरी साँझमा एक कार्यक्रमका बिच प्रमाणपत्र बितरण गरिदैछ । यस अवार्डको आर्टिष्ट खबर डटकम मिडिया पार्टनरको रुपमा रहेको छ ।


उत्कृष्ट पाँचको मनोनयन यसप्रकार रहेको छ ।
















 


Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]