सुर्खेतको चिसोलाई यसरी तताए प्रमोद खरेलले (तस्बिर)

Posted on: December 11, 2016

मंसिर, सुर्खेत । गायक प्रमोद खरेल जहाँ पुग्दछन् त्यहाँ मानव सागर उर्लिएको पाइन्छ । अत्यधिक फ्यान बनाउन सफल भएका प्रमोद यतिखेर देश भित्रका बिभिन्न महोत्सव कार्यक्रमहरुमा ब्यस्त छन् । pramod-kharel-in-surkhet-programगएको शनिबार सुर्खेतको एक कार्यक्रममा पनि उनको प्रस्तुती हेर्नका लागी मानव सागर उर्लिएको थियो । सुर्खेत वाणिज्य संघ को आयोजना भएको सांस्कृतिक कार्यक्रममा प्रमोदले आफ्ना चर्चित चर्चित गीतहरु गाएका थिए । मेरो दिल छ पोखरामा, ओई झुम्मा, चल बतास चल लगायतका थुप्रै गीत गाउँदा निकै चिसो मौसमलाई तातो बताएका थिए । pramod-kharel-in-surkhet-programउनको प्रस्तुतीमा बढी युवा फ्यानहरु उर्लिएको पाइन्छ । पछिल्लो समय प्रमोदको ओई झुम्मा र चल बतास गीत अत्यधिक चर्चित छन् । pramod-kharel-in-surkhet-program



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]