अनमोलको मम्मी सँग सेल्फि

Posted on: December 11, 2016

मंसिर, काठमाडौं । नायक अनमोल केसी यतिखेर कुनै नयाँ चलचित्रमा ब्यस्त छैनन् । उनले पछिल्लो समय अभिनय गरेका चलचित्रहरु अत्यधिक हिट छन् । पछिल्लो समय अनमोलले अभिनय गरेको चलचित्र 'गाजलु' पनि युवापुस्ता माझ रुचाइएको चलचित्र हो । anmol-kc-with-his-motherयसका साथै यतिखेर अनमोल केहि फ्रि समय उपभोग गरीरहेका छन् । हामी यहाँ अनमोलले आफ्नी मम्मी (आमा) सँग खिचाएको तस्बिर तपाईलाई देखाउँदैछौं । जुन उनले आफ्नो अफिसियल ट्विटरमा रिट्विट गरेका छन् । -

उनले आफ्ना आमाको मायालाई दर्साएका छन् । उनले 'कति प्यारा हुन्छन् आमाहरू, फेर्ने हरेक सास र खाने हरेक गाँसमा सन्तानलाई सम्झिन्छन्।' लेखेका छन् ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]