Sweta Khadka

Posted on: May 30, 2017

नायिका स्वेता खड्काले स्वेता श्री फाउण्डेशन मार्फत सिन्धुपाल्चोकका माझि बस्तीमा ६२ घर निर्माण गर्दैछिन् । सोमबार एक कार्यक्रमका बिच शिलान्यास गर्दै निर्माण कार्य शुरु भइसकेको छ । तस्बिरः आर्टिस्ट खबर ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]