Sitaram Kattel 'Dhurmus'

Posted on: June 06, 2017

कलाकार सिताराम कट्टेल (धुर्मुस्) ले मंगलबार आफ्नो नयाँ प्रोजेक्ट 'नमुना नेपाल' सार्वजनिक गरेका छन् । ५ अर्ब बजेटमा निर्माण हुने नमुना नेपालका लागी चाहिने जग्गाको खोजि भइरहेको उनले बताए । तस्बिरः आर्टिस्ट खबर ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]