Sher Bahadur Team

Posted on: June 27, 2017

चलचित्र शेलबहादुर निर्माण हुने भएको छ । मंगलबार राजधानीमा चलचित्रको शुभ मुर्हुत गर्दै निर्माणको घोषणा गरिएको हो । चलचित्रमा सुनिल थापा, कर्मा, मेनुका प्रधान लगायतका कलाकारहरुको मुख्य भुमिका छ । तस्बिरः आर्टिस्ट खबर 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]